अघि बढ्न सकेनन् सुदूरपश्चिम प्रदेश गौरवका योजना

बैतडी – बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक योजना अझै अगाडि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सो योजना चालू आर्थिक वर्षमै निर्माण शुरु गर्ने गरेर बजेट विनियोजन...

कर्णालीमा भोकमरीकाे खतरा

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको...

वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको फडानी र अनियमितताबारे छानबिन सुरु

मुकेश प्रसाद जोशी कञ्चनपुर – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वनको फडानी र अनियमितताबारे छानबिन सुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा देशका...

मेलम्ची खानेपानी आयोजनाले समन्वय नगरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति दुख प्रकट...

कञ्चनपुरमा भारतीय पक्षले गरे हुलाकी राजमार्ग निर्माणमा अवरोध, भारतको दादागिरी कहिले सम्म ?

कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेका छन् । नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडक कालोपत्रे गर्ने तयारी भएका बेला...

सुदूरपश्चिममा थप १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा सोमबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १३...

सृजनशील ‘मोबाइल बैंकिङ सेवा शुभारम्भ’ गर्ने कञ्चनपुरको पहिलो सहकारी

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुचारु गरेको छ । सहकारीले आइतबार एक औपचारिक कार्यक्रमकाबीच ’सृजनशील स्मार्ट मोबाइल बैंकिङ’...

कञ्चनपुरमा छिमेकीको हत्या गरेर फरार भएका एक जना पक्राउ

मुकेश प्रसाद जोशी कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा आफ्नै छिमेकीको हत्या गरि फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब ११ बजे तिर धारिलो हतियार प्रहार गरी...

आँपको प्रलोभन देखाइ बलात्कारपछि बालिकाको हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु...

लागुऔषध सहित एक पक्राउ

मुकेश यादव, सिरहा सिरहा प्रहरीले लागुऔषध मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका एक जनालाई पुनः आज प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको छ । लुकीछिपी लागुऔषध कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा...

सतबाँजदेखि खलंगा सडकको नामाकरण प्रेमसिँह धामी मार्ग गर्न दार्चुला जिल्ला सभाको माग

दार्चुला – चौथो जिल्ला सभाले राष्ट्रवादी नेता स्वर्गीय प्रेमसिंह धामी प्रति सम्मान गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । जिल्ला सभाले राष्ट्रियताको सवालमा प्रेमसिंह धामीको योगदान चर्चा गर्दै कालापानीको विषयलाई...

शुक्लाफाँटा नगरपालिकामा गुरुको सम्मानमा दीप प्रज्वलन गरि गुरु पुर्णिमा मनाइयो

मुकेश प्रसाद जोशी कंचनपुर – कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा गुरूको सम्मानमा दिप प्रज्वलन संगै योग अभ्यास गरि गुरु पुर्णिमा मनाईएकोछ । गुरूको विना ज्ञान नहि ज्ञान योग विना जिवन नहि भन्ने...