पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढी

कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

विद्यार्थी घटेपछि डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा विद्यालय समायोजन

हरिश चन्द, डडेल्धुरा  डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको...

डडेल्धुराका सवै विद्यालयमा वन वातवरण सम्बन्धि स्कुल शिक्षा कार्यक्रम लागू

हरिश चन्द, डडेल्धुरा डडेल्धुरामा सवै विद्यालय कक्षा ८ देखी १२ कक्षा सम्मका बालबालिकाहरु लाई लक्षित गरि डिभिजन वन कार्यालयले स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ । विद्यालयका बालबालिकाहरु लाई...

बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला

बैतडी – जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले...

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण, कूल जनसङ्ख्याको दुई दशमलब ९९ प्रतिशत

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड(१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब...

टेलिकमको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’

काठमाडौँ – विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल...

‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या !’

राजविराज- किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई...

संविधान दिवसको अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा वृक्षारोपण

कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो । नगर प्रमुख अशोक कुमार चन्दले लामो समयपछिको राजनीतिक...

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम भेलाद्वारा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । समाजका सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षता र समाजका केन्दीय अध्यक्ष डा.केदारनरसिंह के.सी. ज्यूको...