कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागे

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् । उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षका सांसदको...

शुक्लाफाँटा युथ नेटवर्कद्वारा झलारी बजारमा रहेका असाहय मानिसहरुको उद्धार, साहारा घरमा बुझाईयो

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कले मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरुको उद्धार गरेको छ । शुक्रबार शुक्लाफाँटा युथ नेटवर्कले ती मानिसहरुको उद्धार गरेर साहारा घरको जिम्मा लगाएको...

कञ्चनपुरको बगरमा उखुखेतीः प्रतिवर्ष दुई करोड बढीको बिक्री

कञ्चनपुर – नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई...

जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै वन कार्यालयमा तालाबन्दी, अन्याय सहदैनौँ : अध्यक्ष महरा

काठमाडाैँ – जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै कञ्चनपुरको कञ्चनपुरको शुक्लाफाँटा सब डिभिजन वन कार्यालय कलुवापुरमा तालाबन्दी गरेको छ । आइतबार तीन सामुदायिक वनका अध्यक्षहरुले तालाबन्दी गरेको हुन् । वन...

नौगाड गाउँपालिकामा ३ दिने पाठ्यक्रम कार्यशाला गोष्ठिको उद्घाटन, अध्यक्ष भन्नुहुन्छ ‘शिक्षामा देखिएका समस्या सामाधान गर्छौ’

दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ । शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६...

सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री आले

डोटी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनु भएको छ । नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा...

सुदूरपश्चिममा ओली समुह कमजोर, ५ जिल्लामा पदाधिकारी विहिन (सूची सहित)

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । सुदूरपश्चिमका ९ जिल्लाबाट पाँचजना मात्रै पदाधिकारी ओली समुहमा छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका...

शैक्षिक संस्था सञ्चालनमा, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा...

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको...

कञ्चनपुरको बेदकोटमा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा

कञ्चनपुरको बेदकोट नगरपालिकामा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा आएको छ । बेदकोट नगरपालिका–१० दैजी बजारमा शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर स्थापना भएको हो । बुधवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...

सुदूरपश्चिममा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

डोटी – सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ...

साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाकाे–बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा अलि ढिलाई हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिमि...