बैतडीमा साउन मसान्त सम्म निषेधाज्ञा थपियो

बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै...

विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध, सयौँ यात्रु अलपत्र

दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का...

लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज

बुटवल – लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद खारेज भएको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन । सन्तोषकुमार...

बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...

धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव भेटियो

काठमाडौँ – धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला...

जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका विरामी बढ्न थाले

बैतडी – बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन् । अस्पतालका अनुसार पछिल्लो समय बढीजसो भाइरल ज्वरो र रुघाखोकीका...

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

काठमाडौं – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले...

बैतडीका ४ स्थानीय तहले तयार पारे स्थानीय पाठ्यक्रम

काठमाडौँ – स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले...

काठमाडौंको नारायणटारबाट नगदसहित ५ जुवाडे पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार...

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

अविरल वर्षाले नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प...

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोप कार्यक्रम सुरु गर्दै, यी स्थानहरुबाट लिन सकिन्छ खोप सेवा

काठमाडौं – काठमाडौं महानगरपालिका भित्र पून भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको...

बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनियो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ – बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ । गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ । वडा सदस्य...