पोखराबाट नौ जुवाडे पक्राउ

कास्की, २९ पुस । प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ...

बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

रौतहट, २९ पुस  ।  रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ।   गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम...

बरण्डामा आगो ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

बर्दिया, २९ पुस  । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।   आगोले जलेर उनको आइतबार...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला...

खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली, २९ पुस । भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ...

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

धनगढी – गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२...

छोरा सम्भव खातिको जन्म दिनमा वडा अध्यक्ष इश्वर खातिले गरे न्यानो कपडा वितरण

बझाङ  – जयपृथ्वी नगरपालिका ४का वडा अध्यक्ष इश्वर बहादुर खाती ले गरे आफ्नो छोराको जन्म दिनमा असहाय तथा दलित समुदायका बालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छन् । खातिले आज परेको...

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता तथा वडाध्यक्ष खड्का मृत भेटिए

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । आज बिहान महेन्द्रनगरको ऐडपुर रोडको नहर किनाराको सडकमा मोटरसाइकल सहित उनी मृत फेला परेका...

आज सुदुरपश्चिम प्रदेशमा सार्बजनिक बिदा

धनगढी, २६ पुस । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ।   यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको...

चिसोबाट बच्न बालेको आगो आफ्नै शरीरमा सल्कियो, ७५ वर्षीया महिला गम्भीर

बर्दिया, २५ पुस । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन्।   बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारू जलेर गम्भीर घाइते भएको प्रहरीले...

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी – आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर...

एमाले दार्चुलाका नेता धामी : सहजै नेतृत्व हस्तान्तरण गर्ने मध्येका एक

काठमाडौँ – नेपाल कम्युष्टि पार्टी एमालेमा मिलनसार, विचारवान र उदयमान नेताको छवी बनाएका नेता हुन् एमाले दार्चुलाका निवर्तमान अध्यक्ष प्रेमसिंह धामी । धामी सजिलै आफ्नो पद हस्तान्तरण गर्ने नेताको सूचीमा...