धनगढी – डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ...
सञ्जय मिश्रा रौतहट २२ पुस। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ। हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय...
धनगढी – कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्। पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १०...
बझाङ- प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति बझाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा आज संसारका श्रमजीवी पत्रकार एक हौँ” भन्ने नाराका साथ चौथो जिल्ला अधिवेशन सम्पन्न भएको...
सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा...
काठमाडौँ – ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका...
महोत्तरी, १७ पुस। प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको हो । उपाध्यक्षमा विनय यादव,...
काठमाडौँ – माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ। नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा...
सञ्जय मिश्रा रौतहट, १५ पुस । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ। आगलागी बाट आधा दर्जन बढी...
बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ आमवगरकी ४१ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका पञ्चमाला जोशीको ढुङ्गाले लागेर ज्यान गएको छ । सडकमा हिँडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले लागेर जाेशीकाे...
काठमाडौं- बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । हिजो साँझ ५...
बझाङ – बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। मङ्गलवार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको छ।...