काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेदकोट नगरपालिकाको ३ वटा वडाको जग्गा रोक्का फुकुवा गरेको छ । मंगलबार आयोगले वडा नं.७, ९ र १० को रोक्का जग्गा फुकुवा गरेको हो ।...
कञ्चनपुर – बेदकोट नगरपालिकामा खानेपानीको समस्या टर्दै गएको छ । हेण्ड पम्पको दुषित पानी पिउनुपर्ने बाध्यताको समेत सामाधान भएको छ । उपहार खबरसँग कुराकानी गर्दै बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...
मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय...
जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ती विवरण ढिला पेश भएपनि केहि रोचक देखिएको छ । उहाँले मुख्यमन्त्री भएलगत्तै सम्पत्ती विवरण पेश गर्नुपर्ने भएतापनि उहाँले ८३ दिनपछि सम्पत्ती विवरण पेश गरेका...
कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले एक सूचना जारी गर्दै शुक्लाफाँटा कार्यालय र मातहतका निकायबाट माघ १०...
कैलाली – कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय...
सिमकोट – जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु...
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।...
कैलाली- गौरीगंगा नगरपालिकाका वडा अध्यक्ष जगतराम चौधरीले माघीको अवसरमा आफ्नो मोटरसाईकल तोडफोड भएको र आफुले मदिरा सेवन नगरेको बताएका छन् । उपहार खबर लगायतका केहि मिडियामा समाचार सम्प्रेषण भएपश्चात उहाँले...
धनगढी – मदिराले लठ्ठ परेका वडाध्यक्ष लाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर...