शैल्यशिखर नगरपालिकाको घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले पंचायतकाल देखि नै खानेपानीको समस्या झेलिरहेको कुरा हृदयविदारक छ। राजनीतिक खिचातानी, छुद्र परिपाटी र पहुँचको अभावले गर्दा यी समुदायहरू सधैँ खानेपानीको बन्चितीकरणमा परिरहेका...
धनगढी – कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका...
काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानीको आयोजनाको टिका टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ । ७...
धनगढी – कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते...
काभ्रेपलाञ्चोक- यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्...
काठमाडौं – अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा...
काठमाडौँ – कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्...
काभ्रे – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण...
कैलाली – कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको...
काठमाडौं – स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो। खेतमा जेसिबी...
कञ्चनपुर – कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन्। बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन्। साँझ साढे ८ बजेको समयमा...
कञ्चनपुर – कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा...