सुदूरपश्चिम प्रदेशमा लेखा अधिकृतहरूको आन्दोलनले तलब रोकियो

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...

सुदूरपश्चिम विश्वविद्यालयका टपर पदमराज भट्ट चान्सलर पदकबाट सम्मानित

काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान...

मणिका धाममा आज भव्य मेला लाग्ने, सिद्धनाथको दर्शन गर्ने श्रद्धालुहरूको घुँइचो

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

काठमाडौं – विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका...

कैलालीमा एक जना मृत अवस्थामा फेला

कैलाली –  कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर...

दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे महाकाली नगरपालिका–२, मुल्लाभन्नेमा सुप्र ००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर...

दार्चुलामा जीप दुर्घटना: तीन जना घाइते

दार्चुला — महाकाली नगरपालिका-२, मैखोलीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार बुधबार दिउँसो साढे ४ बजे...

बझाङमा १४ वर्षीया बालिका बलात्कृत

बझाङ – बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको...

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट

रौतहट – रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ। मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले...

मणिका (मुडका) धाम मेलाको तयारी अन्तिम चरणमा, हजारौँ भक्तजनको आगमनको अपेक्षा

महेन्द्रनगर, कञ्चनपुर – ऐतिहासिक तथा धार्मिक स्थल मणिका (मुडका) धाममा हरेक वर्ष आयोजना गरिने भव्य मेला र जात्राको तयारी अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने यस धार्मिक...

कञ्चनपुरको शुक्लाफाँटामा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन

कञ्चनपुर, शुक्लाफाँटा – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। शुक्लाफाँटा नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा...

भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौँ –  बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।...