दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीसंग जिल्ला समन्वय समितिको भूमिका र यसको औचित्यताको बारेमा उपहारखबरकर्मीले गरेको कुराकानी . जिल्ला समन्वय समितिको कार्यकाल सकिदैछ, जिल्ला समन्वय समितिको खास...
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर 7 रहेको खप्तड बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ले क्याम्पस कमिटी गठन गरेको छ । गरिमा जैगडीको अध्यक्षतामा...
दार्चुला – दार्चुला जिल्लाको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन सिँह धामीलाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी काम विशेषले जिल्ला बाहिर भएकाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धामीलाई दिएको...
सरकारले सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्राकृति विपत्तीको सामाना गरेका २० स्थानीय तहलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असोज ३१ गतेदेखि कात्तिक...
काठमाण्डौ – बैतडीको पाटनस्थित सकार खोलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । नवविवाहित जोडि सहित पाँच जनाको मृत्यु भएको हो । अरु पाँच जना घाइते भएका...
कञ्चनपुर – कञ्चनपुरका पत्रकार राजेन्द्र सिँह विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो...
बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन...
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं...
बैतडी – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुवात गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप...
काठमाडाैँ – डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिएको छ । पूर्वीचौकीकी गर्भवती महिला तथा २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्दार गरि नेपालगन्ज लगिएको...
काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।...
दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरिएको छ । विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थी छात्रहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा...