सुदूरपश्चिम प्रदेश : कांग्रेस संसदीय दलका नेता कमल शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने
काठमाडौँ – नेपलाी कांग्रेस संसदीय दलका नेता कमल शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने काँग्रेस स्रोतले बताएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार शाहले मुख्यमन्त्रीमा दाबी गर्ने भएका...