कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परि एक जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका...

बैतडीको पाटनमा एक शिक्षक मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

बैतडी – बैतडीको पाटनमा एकजना शिक्षक मृत भेटिएका छन् ।  कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् । मृतक विष्टको घर बैतडीको सुर्नया गाउँपालिका २...

एमाले दार्चुलाका अध्यक्ष धामीको आरोप – ‘निर्वाचनमा सत्ताको चरम दुरुपयोग’

काठमाडौँ – नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले गठबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उपहार खबरको ‘सन्दर्भ संवाद’ कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष धामीले दार्चुलामा गठबन्धनले चुनाव...

नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा मोतिबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला...

दार्चुला जादैँ गरेको बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट स्नातकमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी...

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

बाजुरा – बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा...

कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई

दार्चुला –  कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता...

कञ्चनपुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : ५ महिनामा ८७ जना पक्राउ

काठमाडौं  –  खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित...

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कैलाली – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान...

बैतडीमा अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट...

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा एक युवक नर्सको कोठामा छिरेपछि . . . .

बैतडी – बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति...

दार्चुलाको शैल्यशिखरमा एक पुरुषको शव फेला

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ। हाल नाम, थर, वतन नखुलेको...