शुक्लाफाँटामा मिटर ब्याजीविरूद्ध मसाल जुलुस, गतिविधि नरोकिए गाउँबाटै लखेट्छौँ : सन्दर्भ

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (बहुमत ) शुक्लाफाँटा नगर कमिटीद्वारा शुक्लाफाँटा नगरपालिका वडा न.-८ काे नौखरी र पारिफाँटामा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ । नेपालभरी भइरहेको चर्को बैंक ब्याजदर,...

आशा लघुबित्त बित्तीय संस्था लिमिटेड झलारीमा नेकपा बहुमतको तालाबन्दी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा नेकपा बहुमतले तालाबन्दी गरेको छ । किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको...

शुक्लाफाँटामा जग्गाको बर्गिकरण, कित्ताकाट पनि खुल्ला

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गिकरण गरेको छ। आइतबार नगरपालिकाले एक कार्यक्रम गरि भू–उपयोग निमावली अनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको...

बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत झारेपछि . . .

काठमाडौँ – बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको...

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

कैलाली – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...

बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

कैलाली – बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय...

भजनिमा समावेशी तथा गुणस्तरीय शिक्षा IQE र नेपाल रिड परियोजनाको  प्रारम्भ गोष्ठी सम्पन्न      

कैलाली – कैलालीको भजनि नगरपालिकामा   वल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा सञ्चालन हुने  समाबेशी तथा गुणस्तरिय शिक्षा  र नेपाल रिड  परियोजनाले पालिका...

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ संचालनका लागि थप डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजसेवी जोशीले स्थापना गरेको अक्षयकोषलाई १ लाख ५८...

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ रहेकाे एक पोल्ट्री फर्ममा आगो लाग्दा झण्डै सात लाखको क्षति भएको छ। बेदकोटका ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगो लागेको थियो। उनको...

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

बैतडी – बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार...

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

कैलाली – सुदूरपश्चिम प्रदेशमा पुनः दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। शुक्रबार ५ सय २१ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

शुक्लाफाँटामा लागुऔषध तथा अपराध न्यूनीकरणका समसामयिक विषयमा छलफल

झलारी– ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ। बिहीबार प्रहरी निरीक्षक सुर्यबहादुर शाही अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...