कला, संस्कृति जोगाउन तिज बिशेष डेउडा प्रतियोगिता

बझाङ – बझाङको बुङ्गल नगरपालिका को वटुल सेरामा तिज बिशेष देउडा कार्यक्रम सम्पन्न भएको छ।युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग दलित सहयोग समाजको आयोजना र बास नेपाल बझाङ शाखाको सहकार्यमा...

अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन सम्पन्न

कैलाली – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन शुक्रवार मसुरियामा सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य गिता सोडारीको प्रमुख...

छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ,उपाधि झिल्मिला “बी” को पोल्टोमा

प्रकाश भट्ट, कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छन् ।...

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

प्रकाश भट्ट, कञ्चनपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको छ । बुधबार जिल्ला ट्राफिक कञ्चनपुरले जिल्लाको भिमदत्त नगरपालिका ३ भासी स्थित रहेको लिटिल बुद्ध एकेडमी सेकेन्ड्री...

पेसवानद्वारा कञ्चनपुरका ४ विद्यालयमा झोला वितरण

प्रकाश भट्ट, कञ्चनपुर- गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले कञ्चनपुरका ४ ओटा विद्यालयमा झोला वितरण गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धनाथ मावि...

युवाकवि भाष्कर क्यान्सरसँग लड्दै, आर्थिक सहयोगका लागि गरे अपिल

प्रकाश भट्ट, कञ्चनपुर- कवि प्रचण्ड भास्कर कलौनी क्यान्सरसँग लडिरहेका छन् । युवाकवि भास्कर हाल भारतको दिल्लीस्थित ‘श्री बालाजी एक्शन मेडिकल इन्स्टिट्युट’मा क्यान्सरको उपचार गराइरहेका छन् । केही दिनअघि मात्रै उनले...

अपिहिमालमा टिकटक प्रतियोगिता : पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य, कसरी हुन सकिन्छ सहभागि ?

काठमाडौँ  – दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनकालागि टिकटक प्रतियोगिता सञ्चालन...

भीमदत्त नगरपालिकाका १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि प्रशासनिक काम प्रभावित

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको...

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा दिइएको छ । सोमबार नै नगरपालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी दिएको छ । नगरपालिकाको वडा नं. २...

दार्चुलाको शैल्यशिखरमा मंगलबार शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मंगलबार शोक विदा दिइने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मंगलबार शोक विदा दिने जानकारी दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम...

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर...

राजनीतिक पुर्वाग्रहका कारण मेरो चरित्र  हत्या गरियो : पूर्व मेयर धामी

काठमाडौं – दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक युवालाई निर्घात कुटपिट गरिएकाे छ । एक युवालाई अर्को युवाहरुको समुहले कुटपिट गरेको हो ।  कुटपिटमा परी २१ वर्षीय दिनेशसिंह धामी...