एक्कसी परेवा आएपछि भावुक बने उम्मेदवार सिंह

बझाङ – सबै जना घरदैलोमा भोट माग्दै थिए । कोही मतादातालाई रिझाउन थालेका थिए । कोही माईकिड्ढ गरेर प्रचार प्रसारमा ब्यस्त थिए । उम्मेवार शवारी दुर्घटनामा निधन भएका बुवा आमाको...

उद्योगी व्यवसायीका समस्या समाधानतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको...

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ । यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले...

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

धनगढी – मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोरको दाबी पेस

कैलाली – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका...

गलैनाथ मावि झरकाडामा पहिलाेपटक ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गलैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान गरिएको छ । सोमबार बिद्यालयले एक समारोहको आयोजना गर्दै  उल्लेखित अक्षयकोषबाट गत एक बर्षमा...

वेदकोट- ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

 महेन्द्रनगर  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन...

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी – जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।...

सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा...

बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न शुक्लाफाँटा वडा नं. ८ को सूचना

कञ्चनपुर – बेत बाँस तथा काष्ठ फर्निचर तालिम लिन इच्छुकले सम्पर्क गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ पारिफाटाले अनुरोध गरेको छ । आर्थिक वर्ष २०८० /०८१ मा सञ्चालन हुने...

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

अत्तरिया – सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको...