शुक्लाफाँटा नगरपालिका भित्रका शैक्षिक संस्थामा आजदेखि जाडो बिदा

कञ्चनपुर –  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बढ्दो शीतलहरलाइ ध्यानमा राखि जाडो विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले एक सूचना जारी गर्दै केहि दिनदेखि बढिरहेको शीत लहरले विद्यार्थीको...

अपिहिमाल गाउँपालिका मुकाम सडक पु्ग्न १० किमी बाँकी, बजेट निकासका लागि प्रचण्डसँग आग्रह

काठमाडौं – दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल...

शुक्लाफाँटा–८ मा पीपीआर खोप सञ्चालन हुने

कञ्चनपुर – कञचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पीपीआर खोप सञ्चालन हुने भएको छ । भेडा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरि नगरपालिकाले खोप सञ्चालन गर्न परिपत्र गरेपछि खोपका लागि...

डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

धनगढी – डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ...

गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ

धनगढी – कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्। पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १०...

प्रेस सेन्टर नेपाल बझाङको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सिंह

बझाङ- प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति बझाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा आज संसारका श्रमजीवी पत्रकार एक हौँ” भन्ने नाराका साथ चौथो जिल्ला अधिवेशन सम्पन्न भएको...

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

काठमाडौँ – ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका...

ढुङ्गाले लागेर बझाङमा एक महिला स्वास्थ्य स्वयंसेविकाकाे ज्यान गयाे

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ आमवगरकी ४१ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका पञ्चमाला जोशीको ढुङ्गाले लागेर ज्यान गएको छ । सडकमा हिँडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले लागेर जाेशीकाे...

बझाङमा दुई दिनमा ३ पटक भूकम्प

काठमाडौं-  बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । हिजो साँझ ५...

बझाङमा भूकम्प गयो

बझाङ – बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। मङ्गलवार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको छ।...

दार्चुलाको दोबाटामा खानेपानीको समस्या ज्यूँ का त्यूँ, लिफ्टिङ मर्मतको सुरसार छैन

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटा स्थित लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । क्षति पुर्‍याएको लामो समय हुदा पनि समयमै मर्मत गर्न नसक्दा...

कञ्चनपुरमा हाइस दुर्घटनामा हुदा ८ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी ८ जना घाइते भएका छन्। मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको इलेक्ट्रिकल हाइस  गुलरियामा दुर्घटना हुँदा ८ जना...