धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।...
दार्चुला – प्रेस चौतारी नेपाल दार्चुलाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा लोकेन्द्र प्रसाद...
कञ्चनपुर – कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त...
काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं दार्चुलाबाट प्रत्यक्ष निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानी आयोजना विवादबारे मुख खोलेका छन् । बिहीबार...
धनगढी – कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ की ५७ वर्षीया जोगादेवी साउदको मृत्यु भएको हो। सोमवार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस...
बैतडी – बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन...
शैल्यशिखर नगरपालिकाको घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले पंचायतकाल देखि नै खानेपानीको समस्या झेलिरहेको कुरा हृदयविदारक छ। राजनीतिक खिचातानी, छुद्र परिपाटी र पहुँचको अभावले गर्दा यी समुदायहरू सधैँ खानेपानीको बन्चितीकरणमा परिरहेका...
धनगढी – कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका...
काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानीको आयोजनाको टिका टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ । ७...
धनगढी – कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते...
काठमाडौं – अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा...
काठमाडौँ – कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्...