बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । सत्ता समीकरणमा...
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश...
बुटवल – लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यस अघि माओवादी र एकीकृत समाजवादीले...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत...
रूपन्देही, ५ पुस । रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६...
बर्दिया, २९ पुस। दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट प्रहरीले उद्दार गरेको छ। उनलाई उद्धार गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साना हातहरू...
बर्दिया, २९ पुस । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्। आगोले जलेर उनको आइतबार...
दाङ, १६ पुस । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको...
नेपालगञ्ज, १६ पुस । बाँकेमा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् । आइबार...
नेपालगञ्ज, ११ पुस । बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी...
भैरहवा, १० पुस । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार...