लुम्बिनी कर्पोरेट क्रिकेटकाे उपाधि एके ग्राफिक्सलाई

भैरहवा, १० पुस । एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार...

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बुटवल, ७ पुस । लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाइएको...

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौं –  बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ।  आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका...

ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके, ३ पुस । कोहलपुर नगरपालिका-१५ चन्नहवा बस्ने ३५ वर्षीय धनिराम चौधरीलाई १८ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।   लागूऔषध नियन्त्रण...

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मंसिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी...

ब्राउनसुगरसहित ४ जना पक्राउ

बर्दिया, २० मंसिर । बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  ...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्त – श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको...

लुटपाट गरेको आराेपमा दुई किशोर पक्राउ

दाङ, २ कात्तिक । तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ...

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते...

संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’

दाङ –  आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन...

चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या

कपिलवस्तु – कपिलवस्तुमा चिर्पट प्रहार गरी छोराले बुबाको हत्या गरेको छ । सोहि आरोपमा प्रहरीले मृतकका छोरा २६ वर्षीय विकास परियारलाइ पक्राउ गरेको छ। उनीहरुको घर कपिलवस्तु वाणागंगा नगरपालिका–८ पुलचोक...

प्रदेश निजामती विधेयक पारित, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशबाट पठाउने

काठमाडाैंं- लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको...