काठमाडौं – उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्...
सुशील सुवेदी, सिन्धुपाल्चोक समुदाय स्तरमा कोरोना नफैलियोस् भन्नका लागि मेलम्ची नगरपालिकाको मुख्य बजारको मुख्य नाकामा निशुल्क मास्क वितरण कार्यको थालनि गरिएको छ । आज इलाका प्रहरी कार्यालय मेलम्ची , शसस्त्र...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको...
काठमाडौं – काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या स्वाट्टै घटेको छ । शुक्रबार ४ सय १५ जना संक्रमित रहेकोमा उपत्यकामा शनिबार १ सय ८६ जना मात्रै संक्रमित भए ।...
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका...
सिन्धुपाल्चोक – पहिरोले घरवार र परिवारका सदस्य गुमाएका जुगल गाउँपालिका–२, लिदीका पहिरोपीडितलाई अस्थायी बासको व्यवस्था मिलाइएको छ । लिदी पहिरोपीडित १७२ घरपरिवारमध्ये १२५ परिवारलाई लिदी पहिरोबाट ११ घण्टाको दूरीमा रहेको जुगल...
काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ३ सय ७७ जना संक्रमित थपिएका छन् । निषेधाज्ञापछि घट्दै गएको संक्रमण दर पुनः उकालो लागेको छ । नियमित प्रेस ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा...
काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको...
चितवन – सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो...
काठमाडौं – काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै...
काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप...
सुशील सुवेदी, सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम...