प्रदेशसभा बैठक सूचना निकालेर स्थगित, दाहाल–नेपाल समूहको आपत्ति

हेटौंडा– सोमबारका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि तोकिएको प्रदेशसभा बैठकका विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । प्रदेश...

बाग्मती प्रदेशमा स्थानीय तहका लागि १७४ कर्मचारी माग

हेटौंडा – वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग...

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

मकवानपुर – वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य...

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन...

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट – यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।...

गैँडाको आक्रमणबाट एक घाइते 

 चितवन- पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई...

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री...

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत  पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए...

कृषि विश्वविद्यालयः प्रा दत्त र प्रा डा बस्नेत डीन नियुक्त

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त...

रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठको सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक रेडियो मेलम्चीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायको सक्रियतामा निर्माण भइरहेको सो भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले २ लाख ५ हजार उपलब्ध...

हात्ती र गैँडाको बच्चा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र...

रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा वाग्मती प्रदेशले जोड दिएको छ: मन्त्री दुलाल

सुशील सुवेदी, सिन्धुपाल्चोक वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ । उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार, व्यवसाय गर्न सक्ने...