बारा र पर्सामा ९ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज – बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको...

सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार

सिरहा – सिरहामा एक जना नेकपाका नेता माथि बम प्रहार भएको छ । औरही गाउँपालिका–५ मा नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएका हो । राति घरमा...

जवरजस्ती करणि अभियोगमा एक युवक पक्राउ

सिरहा-  इलाका प्रहरी कार्यालय मिर्चैयाले जवरजस्ती करणि अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालीका ७ प्रेमनगरका २१ वर्षिय राजेश राउले मामाली आएकी १४ वर्षिय किशोरीलाई ललाईफकाई जवरजस्ती...

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला

सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ...

कोरोनाका कारण दाजुभाइकाे मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो । बेंग्लोरमा सँगै बस्दै आएका भाइको...

मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६,...

सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्रीको निर्देशन

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद्...

स्कुलमा झुन्डिएको अवस्थामा युवतिकाे शव फेला, हत्याको आशांका

मुकेशकुमार यादव सिरहा – सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा बुधबार बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी...

आँपको प्रलोभन देखाइ बलात्कारपछि बालिकाको हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु...

लागुऔषध सहित एक पक्राउ

मुकेश यादव, सिरहा सिरहा प्रहरीले लागुऔषध मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका एक जनालाई पुनः आज प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको छ । लुकीछिपी लागुऔषध कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा...

तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीया बालिका अर्धनग्न अवस्थामा मृत भेटिइन्

जनकपुरधाम उपमहानगरपालिकामा एक बालिका परेकी छिन् । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भएकी थिइन् । बालिकाको खोजी गर्दा शुक्रवार मृत अवस्थामा फेला परेकी छन् । बालिकाको शव...

रौतहट सदरमुकाम गौर लगायतका क्षेत्र जलमग्न

रौतहट – बिगत केहिदिन देखिको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा जलमग्न भएका छन् । सदरमुकाम गौरको मुख्य सडक एवं भीत्री सडकमा एक फिट देखि दुई फिट सम्म जलजमग्न...