लालबन्दीमा पनि देखियो सलह किरा

सर्लाही जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख...

स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो । पूर्वबाट...

गर्भ एउटाको, विवाह अर्को सँग

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला...

प्रदेश नं. २ मा ७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार नजिक

जनकपुरधाम – प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको प्रदेश नं. २ मा विरोध

जनकपुरधाम – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा...

क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया...

कोरोना भाइरसबाट प्रदेश २ सबै भन्दा बढी प्रभावित, रौतहटमा मात्रै ९२१ जना संक्रमित

काठमाडौं – कोभिड–१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय...

सिरहा [भगवानपुर] को सीमावर्ती क्षेत्रमा कार्यकर्ता भेटेर फर्किइन् सरिता गिरी

काठमाडौं – सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान...

रौतहटमा ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८६९ पुग्यो

रौतहट – रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढदै गएको छ । दुईसाता यता विभिन्न कामले भारत गएका नेपालीहरू स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।...

क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीले गरे हवाई फायर

रौतहट – समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक...

विरगञ्जमा भेटिएको वेवारिसे शवमा कोरोना पुष्टि, अन्य ५ जनामा पनि संक्रण

पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै भेटिएको बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा शुक्रबार राति...

भारतीय नागरिक नेपाल छिर्न खाेजेपछि सर्लाहीको सीमा क्षेत्रमा झडप, एक भारतीयको मृत्यु

वीरगञ्ज – सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो । त्यसक्रममा एक जना भारतीय...