लेखनाथ महोत्सव सुरु, १६ गतेसम्म चल्ने

पाेखरा, ५ मंशिर। कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ ।   महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहवीच गरेका छन्  । महोत्सव १६ गतेसम्म चल्ने छ ।...

डेढ किलो गाँजासहित दुईजना पक्राउ

कास्की,  २० मंसिर । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

काठमाडाै‌ं, १२ मंसिर । यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ। २४ वर्ष अगाडि सुरु भएको यो महोत्सवको २५औं श्रृङ्खला पौषको १२ गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ।...

पत्रकार एलिजाले गरिन् आत्मदाह, पेटमा हुर्किदै थियो शिशु

पोखरा – पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी...

हँसिया प्रहार गरी एक बालकको हत्या

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)...

चर्पी बनाउँदा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले विद्यालयको...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा...

गण्डकी प्रदेशमा पनि एमालेको सरकार ढल्यो, मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन...

गण्डकी सरकारबाट माओवादी मन्त्रीहरुले दिए राजीनामा

पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका...

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

पोखरा– नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय...

ग्यास सिलिण्डर पड्किएर पाल्पामा एकजना घाइते, घरमा समेत क्षति

पाल्पा– पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो । स्थानीय...

राप्रपा बाहिरिएपछि गण्डकी सरकार संकटमा

पोखरा । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै...