नातिलाई मदिरा नखानू भन्दा चिर्पटले हानेर बाजेको हत्या

काठमाडौं – रूकुम पश्चिममा बाजेको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले...

कार्यालय सहयोगीकै भरमा चलेका छन् विद्यालय

सुर्खेत – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन्। आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि...

कर्णालीका मुख्यमन्त्री शर्माका १ वर्ष ७८८ साना सिँचाइ योजना सहित ३३.६२ किलोमिटर सडकमा कालोपत्रे

सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष आ.ब. ०७९/०८० मा  ७८८ वटा साना सिँचाई मर्मत सम्भार गरिएको जनाएको छ । उक्त कार्यक्रबाट १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको...

नौ वर्षीया बालिका करणी गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय

काठमाडौं – वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद,...

जाजरकोटमा फेरि २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

जाजरकोट – जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।...

रुखले च्यापेर डोल्पामा महिलाको मृत्यु

डोल्पा, ८ पुस । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ। देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु...

भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ घाइते

काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको...

सांस्कृतिक झाँकीसहित यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण

काठमाडौं – वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ। काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद...

एक वर्षका छोरासहित एकै परिवारका ४ जना मृत फेला

काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८...

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

सुर्खेत- ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ...

दसैं आयो, आएन चामल

जाजरकोट – डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा...

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

सुर्खेत – राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट...