काठमाडौं – कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार...
जाजरकोट – जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको केन्द्र लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा...
सुर्खेत – सेती प्रादेशिक अस्पताल धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको...
विराटनगर –र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा...
हुम्ला – बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो । सिमकोट बजारका एक स्थानीयले...
सुर्खेत – कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट...
काठमाडौं – कोभिड–१९ का संदिग्धहरुको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८ सय जनाको स्वाब सङ्कलन...
सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् । पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी...
काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
सुर्खेत – कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४०० क्वारेन्टाइन...
ज्ञानु गाैतम, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था नछोड्न स्वास्थ्यकर्मीहरुलाई परिपत्र गरेको छ । विहिवार चौरजहारी नगरपालिका स्वास्थ्य तथा...
हुम्लामा शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...