ललितपुर सिटी एनएसएलको फाइनलमा, अब धनगढी एफसीको सामना गर्ने, फाइनल खेल शनिबार
काठमाडौँ, १२ पुस । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै...