साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाडाैँ – साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा नेपालले श्रीलंकासँग भिड्नेछ । खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे...