उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरको नगदसहित सम्मान
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ। मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता...