लिभरपुलको खुसी ३० वर्षपछि फर्कियो, जित्यो प्रिमियर लिगको उपाधि
काठमाडौं – लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २–१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो...