नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै, खेल साँझ साढे ५ बजे
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे...