रोमाञ्चक खेलको अन्तिम बलमा भारतले हरायो पाकिस्तानलाई
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम ओभरमा पाकिस्तानका मोहमद नवाजले नो-बलसहित २ बल वाइड फ्याँकेपछि भारतले पाकिस्तानमाथि ४ विकेटको जित हात...