साताैँ अर्किड कप : कौटिल्य स्कुल र सांग्रीला स्कुल फाइनलमा प्रवेश, भोलि फाइनल खेल हुने
काठमाडाैं – काँडाघारीमा अवस्थित अर्किड प्युपल सेडेण्डरी स्कुलको आयोजना जारी सातौँ अर्किड कप अन्तर्गत कौटिल्य स्कुल र सांग्रीला स्कुल फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइन खेलबाट कौटिल्य र सांग्रीला...