नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछः मुख्यसचिव अर्याल
काठमाडौँ – नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताउनुभएको छ । सोमवार बैंक तथा वित्तीय संस्था परिसंघ...