सुनसान छन् इलामका पर्यटकीय स्थल

इलाम – वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र...

हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा

मकवानपुर – हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री...

काँकडभिट्टाको नाका एक महिना पछि खुल्यो

झापा – झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको...

स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडि चिनको चाङ्सा उड्यो

काठमाडौँ – चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको...

सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

काठमाडाैँ – भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका,...

मंगलबारदेखि सेयर बजार खुल्ने

काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार...

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं – मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक...

लकडाउनको अवधिमा ४० अर्ब भन्दा बढीको आयात

काठमाडौँ – नेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४...

स्वीटजरल्याण्डले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुग्यो

काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । बिहीबार पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य...

तातोपानी नाकामा सवारी साधनको निर्मलीकरण गर्ने कार्य शुरु

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना भाईरस (कोभिड– १९) को सम्भावित संक्रमणलाई न्युनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीले नेपालको उत्तरी नाका तातोपानी हुँदै नेपालमा आवत जावत गर्ने सवारी साधनहरुलाई निर्मलीलकरण गर्ने कार्य...

सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने अमितकुमार श्रेष्ठ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६...

बजेटः कोभिड–१९ को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भर हुनुपर्नेमा जोड

काठमाडौं – सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेकले सरकारलाई नीति तथा कार्यक्रम र बजेटमार्फत केरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सङ्घीय संसद्...