विद्युत महसुलको नयाँ दर निर्धारण, कसले कति तिर्नु पर्छ ? (सूची सहित)

काठमाडौँ – विद्युत नियमन आयोगले असारदेखि नै लागु हुने गरी विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड...

सेयर कारोबार असार ४ गते सम्म बन्द

काठमाडौँ – सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको...

‘खल्ती’मा जोडिए १० लाख

काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक...

आगामी आर्थिक वर्षका लागि प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

बुटवल – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा...

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब बढी बजेट

विराटनगर – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले...

कर्णाली प्रदेशको बजेट यस्तो छ (पूर्णपाठ सहित)

कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको कजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको...

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बढीको बजेट

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५०...

सिक्का बनाउने मेसिन अलपत्र

काठमाडौँ – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महत्वका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क...

प्रभु बैंकको कारोबार समयमा हेरफेर, मुख्य शाखा कार्यालयहरुले बिहान ८ बजेबाट सेवा दिने

काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैंकिङ्ग कारोबार परिवर्तन गरेको छ । असार १ गते देखि मुख्य शाखा कार्यालयहरुमा आइतबार देखि बिहिबारसम्म बिहान ८ बजे देखि साँझ ६ बजे सम्म र...

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बैंकहरु खोल्नु नपर्ने

काठमाडौं – बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम...

सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, कुन मन्त्रालयको कति ?

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना...

कोरोना बीमा गराउनेको संख्या ४ लाख २५ हजार भन्दा बढी

काठमाडौं – बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत...