बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू, २० युनिट प्रयोग गर्ने घरले ३० रुपैयाँ इनर्जी शुल्क तिर्नुपर्ने
काठमाण्डौ – बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो ।...