बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

काठमाडौं – नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको...

सुनचाँदी महंगियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साउन महिनाको दोश्रो दिन सुनचाँदी महंगिएको छ । सोमबार, सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले...

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका...

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको भाउ सस्तियो, तोलाको कति ?

काठमाडौँ – साउन महिनाको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट देखिएको छ । यद्यपी चाँदीको भाउ भने यस दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति कित्ता भर्ने ?

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६...

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? यसरी हेर्नुहोस् !

काठमाडौँ – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो। कम्पनीले असार २४ गतेदेखि २९...

बझाङमा सबैभन्दा बढी बेरुजु बुङ्गलमा, कम केदारस्युँमा

बझाङ – बझाङमा आर्थिक वर्ष- २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु बुङ्गल नगरपालिकामा देखिएको छ । भने जिल्लामा सबैभन्दा कम बेरुजु केदारस्यँ गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक...

सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति ?

काठमाडौँ – शुक्रबार सुनचाँदीको भाउ सस्तिएको छ । असार ३१ गते, सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको छ । चाँदीको भाउ पनि एकैदिन प्रतितोला ३५ रुपैयाँले घटेको छ । नेपाल...

नेपाली रुपैयाँ इतिहासकै कमजोर, डलरको मुल्य नयाँ उचाईमा

काठमाडौं – अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको हो । शुक्रबारको लागि...

रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत

काठमाडौं- नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीन स्वास्थ्य मापदण्ड पालना गर्दै सो नाकाबाट सामग्रीहरु आयात निर्यात गर्न सहमत...

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

काठमाडौँ- कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी...

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

मकवानपुर – हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ । लिखित तथा मौखिकरुपमा पटक–पटक...