शेयर बजार १० महिनायताकै तल्लो विन्दुमा, आज ८८ अङ्कले घटेर २३ सय ६१ विन्दुमा

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा...

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौँ – सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो...

नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

काठमाडौं – यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति...

टोयोटा नेपालले लन्च गर्‍यो राइज, यस्ता छन् विशेषताहरु

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. ले नयाँ ए एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नेपालमा निकै सफल रहेको टोयोटाका...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौं – सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको...

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि...

शेयर बजार २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डौ – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७...

केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग

काठमाडौँ – केरा कृषक तथा उत्पादकहरूले केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग गरेका छन् । उनीहरूले उत्पादन चक्रलाई मध्यनजर गरी मल उपलब्ध गराइदिनसमेत सरकारसँग माग गरेका छन् । ‘केरा कृषकलाई धराशायी...

अब दुलाहा दुलही पोखरा गए दुइतर्फी हवाई टिकट निशुल्क

काठमाडाैँ – बुद्ध एयरमा यात्रा गर्ने नवविवाहित जोडिले दुईतर्फि हवाई टिकट निशुल्क पाउने भएका छन् । विवाह गरेको ड्रेसमा बुद्ध एयरमा यात्रा गर बेहुला बेहुलीलाई हवाई टिकट उपहार दिन लागेको...

मुनाफा वितरण नगर्ने संस्थाको रुपमा मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

काठमाडौँ – मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ। सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको...

३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव...

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

काठमाडौं – सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक...