मलेसियामा यो वर्ष नेपालीको ओइरो

काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर...

ईपीएस मार्फत कोरिया जान ३७ हजारले भरे आवेदन

काठमाडौँ – कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् । सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा...

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

चितवन – आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन...

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

काठमाडौं – पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको...

ट्राफिक प्रहरीले नियम उल्लंघनको जरिवाना बढायो, यस्ता छन् न्यूनतम १५०० जरिवाना हुने १६ कसुरहरु !

काठमाडौँ – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ...

आधा घट्यो इन्धन आयात

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको...

१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल...

सुनको मुल्य एकै दिन १२ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...

दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं – दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको...

सुदूरपश्चिम महोत्सव सम्पन्न : ५ करोड कारोवार, ४ लाख बढि दर्शकले गरे अवलोकन

कैलाली –  धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।...

सेयर बजार : मंगलबार सबै उपसूचकमा हरियाली देखियो

काठमाडौं – सेयर बजार सकारात्मक देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ०.७६ प्रतिशत अर्थात १४.२२ अंकले...

‘राइड सेयरिङ’ सेवा सहज तर असुरक्षित यात्रा

काठमाडौं – राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर...