युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको...

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । पछिल्लो २४ घण्टा...

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती...

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

काठमाडौँ – नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि...

भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौँ – भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको...

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

सउल – दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले...

इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

काठमाण्डौ – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।...

चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघ्यो

काठमाण्डौ – चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय जनणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको...

भारतमा दैनिक संक्रमितको संख्या घट्यो, मृत्युदर भने बढ्दै

काठमाडौँ – कोरोनाभारइसको दोस्रो लहरले भयावह बनेको भारतमा पछिल्ला केही दिनमा दैनिक संक्रमितको संख्यामा कमी आएको छ भने मृत्युदर बढेको छ । टाइम्स अफ इन्डियाका अनुसार पछिल्ला दिनमा भारतमा थपिएका...

अफगानिस्तानको एउटा विद्यालय निजकै विस्फोट, कम्तिमा ३० जनाको मृत्यु

काठमाण्डौ – अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको...

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई डब्ल्यूएचओले दियो अनुमति

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो ।...

भारतमा कोरोना संक्रमतिको संख्या २ करोड नाघ्यो, दिल्लीमा महामारी नियन्त्रण गर्न सेनालाई आग्रह

काठमाण्डौ – भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई...