काठमाडौँ – इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको...
भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएको छ । यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिनुभएको छ । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने...
काठमाडौं – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।...
काठमाडौं – दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा...
काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो...
काठमाडौँ – नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय...
अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ। यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउनेछन्।...
काठमाडौँ – अफगानिस्तानमा बुधबार आएको भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार एक हजार पाँच सयभन्दा धेरै मानिस भूकम्पमा परी घाइते भएका छन्। अफगानिस्तानको दक्षिण पूर्वी...
काठमाडौं – अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ । उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ । तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले...
अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनुको संख्या २ सय ८० पुगेको साथै ५ सय ९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।...
काठमाडौँ – अफगानिस्तानमा बुधबार बिहान ठुलो भूकम्प आएको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ६.१ म्यागनिच्युडको भूकम्प आउँदा २५० जनाको ज्यान गएको छ । भूकम्पका कारण १५० जना भन्दा धेरै घाइते...
काठमाडौँ – भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ जाँदै गरेको बिमानमा आगो लागेको थियो। उडान भर्नेसमयमा विमानमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।...