कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्ने प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका...

जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धानको दायरामा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ...

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको...

अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर गर्‍यो तस्बिर

वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी...

‘छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक’: मन्त्री ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय...

कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो

काठमाडौं- कोभिड विरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रहरुमा वितरणका लागि तयारी गरिएको छ ।...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई...

गुरुनानक जन्मजयन्ती मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा...

फेरि एकपटक बिहारकाे मुख्यमन्त्रीकाे रूपमा शपथ लिँदै नीतीश कुमार

काठमाण्डाै – भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले सोमबार अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् । आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सर्वसम्मतिले नीतीश...

धाँधली भएको भन्दै ट्रम्पका हजारौं समर्थकद्वारा वासिङ्टन डिसीमा प्रदर्शन

वासिङ्टन डिसी– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै वासिङ्टन डिसीमा प्रदर्शन गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचन निष्पक्ष र धाधँलीरहीत...

कोरोना भाईरसका विरामी बढेपछि विवाहका लागि नयाँ निर्देशिका लागु

एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।  कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो...

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा किन रोकियो ?

न्यूयोर्क– अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएका जो बाइडनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेकाले उहाँ जीत नजिक रहनुभएको छ । निर्णायक...