बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो
बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने...