यसरी भयो हेलम्बुमा हिमपात (भिडियो), लाइभ हिउँको अवलोकन गर्न हेलम्बु भ्रमण गरौँ

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएको छ । शनिबार हेलम्बु गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा रहेका आमा याङग्री,सेर्माथाङ, तार्केघ्याङ्ग, मेलम्चिघ्याङ्ग, घोप्टेघ्याङ्ग, ठाडेपाटी हिमपात भएको हो । काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा...

हेलम्बुमा हिमपात, हिउँको अवलोकन गर्न हेलम्बु भ्रमण गरौँ

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएको छ । शनिबार हेलम्बु गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बुमा हिमपात भएपछि झन सुन्दरता थपिएको...

‘जनताको आवश्यकताको पहिचान गरि अगाडी बढे समृद्ध नेपाल सम्भाव छ’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनताको अधिकतम आवश्यकताको पहिचान गरि अगाडी बढे समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने बताउनुभएको छ । उपहार खबरसँगको विशेष कुराकानीमा...

समृद्धिका आधार पहिचान गरि जनअपेक्षा अनुरुप अघि बढिरहेका छाैँ : अध्यक्ष बाेगटी

काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको...

शैल्यशिखर र मालिकार्जुनमा विद्युतीकरण गरिदिन दुबै पालिका प्रमुखको आग्रह, निर्देशक जोशी भन्छन्,–‘छिटो भन्दा छिटो विद्युतीकरण हुन्छ’

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका जनताहरु अझै पनि अध्यारोमा बस्न बाध्य छन् । शैल्यशिखर नगरपालिका भित्र चमेलिया हाइड्रो पावर सहित २ वटा ठूला जलविद्युत आयोजना भएपनि नगरबासीहरु...

शैल्यशिखर र मालिकार्जुनमा फोर जी नेटवर्कको विस्तार गर्न आग्रह, छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने आश्वासन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ । शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका...

वडाध्यक्षको निधनको शोकमा गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द

चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका...

विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने

रासस कास्की – विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक रु...

शैल्यशिखर नगरपालिकाम पञ्जिकरण सम्बन्धी कार्य अनलाइनबाटै

दार्चुला–शैल्यशिखर नगरपालिकामा नवीनतम प्रविधि प्रयोग गरेर सेवा प्रवाह गर्न थालिएको छ । पछिल्लो सयम विभिन्न सेवा प्रवाह गर्ने कार्य तथा अन्य सरकारी कामकाजहरु अनलाइन माध्यमबाट गर्ने कार्य बढी रहेका बेला...

कञ्चनपुरको बेदकोट-८ को वडा कार्यालयको उद्घाटन, सेवा प्रवाह प्रभावकारी हुने विश्वास

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन...

शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध

कञ्चनपुर – विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २...