लेकममा काँग्रेसको वडा अधिवेशन सम्पन्न, यी हुन् वडा सभापतिहरु (नामावली सहित)
दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाका सबै वडामा नेपाली काँग्रेसको वडाअधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका ६ वटै वडाहरुमा काँग्रेसको नेतृत्व चयन भएको हो । ५ वटा वडामा सहमति र...