बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने...

७० हजार कोभिड भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयलाई बेदकोट नगरपालिकाको पत्र

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले सिंगो मूलक नै आक्रान्त भइरहेका बेला बेदकोट नगरपालिका पनि अछुतो रहन नसकेको भन्दै आफ्नो प्राथमिकता...

काभ्रेमा सात नयाँ राष्ट्रिय गौरवका आयोजना

काभ्रेपलाञ्चोक – आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा सात राष्ट्रिय गौरवका आयोजना समेटिएको छ । यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा...

रोल्पाका विद्यालय बन्द, वैकल्पिक शिक्षण विधि छैन, बालबालिका समस्यामा

रोल्पा – रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४...

टावर मर्मत नहुँदा दार्चुलामा सञ्चार विच्छेद

दार्चुला – व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति...

दार्चुलामा यार्सा सङ्कलनको लागि गएकी महिलाको मृत्यु

दार्चुला – अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी...

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन...

काठमाण्डौँको गोकर्णेश्वरमा अक्सिजन​सहितको गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा

काठमाण्डौँको गोकर्णेश्वरमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । “कोभिड हामी सबैको शत्रु, सामुहिक रुपमा परास्त गरौँ” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाले अक्सिजन​ थेरापी सहितको अस्थायी आइसोलेशन सेन्टरको रुपमा गोकर्ण...

स्वास्थ मन्त्रालयलाई हेलम्बुको पत्र : कि भ्याक्सिन दिनुस् कि किन्ने सहमति दिनुस्

काठमाडौ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोनाको भ्याक्सिन उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेकाे छ । हेलम्बु गाउँपालिकाकाे जनसंख्यालाई आधार मानेर गाउँपालिकाले ३० हजार डाेज कोराेनाको भ्याक्सिन उपलब्ध गराउन...

कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा आएको छ । शुक्रवार नगर प्रमुख अशोककुमार चन्दले उद्घाटन गरि सञ्चालनमा आएको हो । अक्सिजनको समेत व्यवस्था भएको उक्त अस्पतालमा...

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या

राँझा – बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८-१९ वर्षीय छोरा...

वेदकोटमा लसुनले ल्यायो किसानमा समृद्धि

अमिर तिरुवा बिश्वब्यापी रुपमा कोरोना भाईरसले सक्रान्त पार्द गईरहेको अवस्थामा गतबर्ष लडीबुडी गरी भारतको हरिद्धारमा पढाई संग काम गर्न गएका वेदकोट नगरपालिका वडा न. ८ गाउजी बैजनाथ टोलका देवराज भट्ट...