तादीको रालुकामा नि:शुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न, १३० जनाले सेवा लिए
नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं,जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने नि:शुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न भएको छ...