स्थानीय निर्वाचनमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने नेता शेर्पाको संकेत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय चुनावमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने बताएका छन् । देशैभरी विभिन्न पार्टीले आउदो बैशाख ३० गते हुने स्थानिय चुनावमा...

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस ।...

हिमपात हुन रोकिएसँगै ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार...

बेदकोट नगरपालिका मेयर चन्द सहित २९ जना जनप्रतिनिधि एकिकृत समाजवादीमा प्रवेश

कञ्चनपुर – नेकपा एमालेबाट कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर प्रमुखमा निर्वाचित अशोककुमार चन्दसहित जनप्रतिनिधिको प्यानल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ । आईतबार बेदकोट नगरपालिकाको दैजीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

नेकपा एमालेको तर्फबाट लेकम गाउँपालिका-५ को वडा अध्यक्ष पदकालागि बोहराको दाबी 

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ काे वडा अध्यक्ष पदका लागि राजेन्द्रसिंह बोहराले दावी गरेका छन् । नेकपा एमालेकाे तर्फबाट बाेहराले वडा अध्यक्ष पदमा दावी गरेका हुन् ।...

दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।...

बेदकोट नगरपालिका कञ्चनपुरको पहिलो साक्षर नगर घोषणा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका कञ्चनपुरमा पहिलो साक्षर नगर घोषित भएको छ । मंगलबार बेदकोट नगरपालिकालाई साक्षर नगर घोषणा गरिएसँगै कञ्चनपुरकै पहिलो साक्षर नगर बनेको हो । वडा नं.–३ सिसैयास्थित...

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष...

किसानका प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

बलेवा । जिल्लाको ताराजिल्लाको ताराखोला गाउँपालिकाका किसानले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भइरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानका नाममा अनुदान लिनेले व्यवसाय गरे नगरेको...

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोक । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि...

लागुऔषधसहित एक पक्राउ

वीरगञ्ज । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका...

नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १९० जनाले सेवा लिए

विदुर । जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भ​एको छ । यही फाल्गुन २९ र ३० गते निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको थियो ।...