काठमाडौँ-१६ का वडाअध्यक्ष रिजाललाई निर्वाचन आयोगको पाँच हजार जरिवाना
काठमाडाैँ – काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६...